
काठमाडौँ,जेठ ३१ । उत्तरपश्चिमी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा मलामी बोकेको एक डुंगा डुब्दा कम्तीमा ५४ जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति बेपत्ता भएका छन्। बुधबार इक्वेटुर प्रान्तको तुम्बा तालमा भएको यो दुःखद दुर्घटनामा २०० भन्दा बढी यात्रु सवार रहेको बताइएको छ।प्रान्तीय गृहमन्त्री क्रिस्पिन एमपुटु मोलियाले तुम्बा तालमा तीनवटा ठूला डुङ्गाहरू दुर्घटनामा...
कुनै समाचार भेटिएन।