
काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार आह्वान गर्ने निर्णय गरेको छ। सोमबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो। पार्टीले वैशाख २० गते क्यान्डिडेट क्लबमार्फत औपचारिक रूपमा उम्मेदवार आह्वान गर्ने भएको छ। उक्त प्रक्रियाको तयारीका लागि उम्मेदवार छनोटको रूपरेखा निर्माण...
कुनै समाचार भेटिएन।