
काठमाडौँसंयुक्त विद्यार्थी संगठनले द व्रिटिस कलेजका संचालकलाई गिरफ्तार गरी क्याम्पसको अनुमती रद्द गर्न माग गरेका छन् ।आइतबार विज्ञप्ति सार्वजनिक गर्दै संठनले पीडित विद्यार्थीलाई न्याय दिन दबाव दिंदापनि उल्टै राज्य संयन्त्रको मिलोमतोमा कलेजका संचालक विद्यार्थीहरुमाथि धरपकड गर्ने र गिरफ्तार गर्ने कार्य भएको भन्दै आपत्ति जनाएको छ ।विज्ञप्तिमा लेखिएको छ,‘संयुक्त विद्यार्थी संगठनहरूको...