काठमाडौँबहुप्रतिक्षित कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन परीक्षण गरिएको छ । आयोजना निर्माण सम्पन्न भएसंगै शुक्रबार उक्त लाइन परिक्षण गरिएको हो ।१३२ केभी प्रशारण लाइनको निर्माण सम्पन्न भएसंगै कर्णालीबासीले भोग्दै आएको विद्युत समस्या समाधान हुने अपेक्षा गरिएको छ ।सात बर्षअघि निर्माण थालिएको कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण आयोजनाको परिक्षणसंगै कर्णालीको...
कुनै समाचार भेटिएन।