
काठमाडौँनेपाली काँग्रेसका नेता डॉ. शेखर कोईरालाले बागमती प्रदेशका नेताहरूको भेला गरेका छन्। बिहीबार बालुवाटारस्थित ओपेरा होटलमा भएको छलफलमा बागमती प्रदेशका विभिन्न तहका नेता तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।भेलामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने पूर्वपदाधिकारी, पूर्वकेन्द्रीय सदस्य, जिल्ला सभापति तथा पूर्वसभापति, सांसद र पूर्वसांसद, प्रदेश सांसद, साथै प्रदेश कार्यसमितिका पदाधिकारी तथा...
कुनै समाचार भेटिएन।