
काठमाडौँ।क्यानडाले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने भएको छ। प्रधानमन्त्री जस्टिन ट्रुडोले आगामी सेप्टेम्बरमा बस्ने संयुक्त राष्ट्रसंघको महासभामा क्यानडाले प्यालेस्टाइनलाई औपचारिक रूपमा मान्यता दिने योजना बनाएको बताएका छन् । यो घोषणासँगै क्यानडा हालैका दिनमा यस्तो कदम चाल्ने तेस्रो जी–७ राष्ट्र बन्नेछ। प्रधानमन्त्री ट्रुडोले यो कदम प्यालेस्टिनी प्राधिकरणले गर्ने प्रजातान्त्रिक सुधारमा निर्भर...