
काठमाडौँ।नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ३०औँ जनयुद्ध दिवसको अवसरमा रुकुम पूर्वका शहीद तथा बेपत्ता परिवारलाई सम्मान गरेका छन्। शुक्रबार भूमे गाउँपालिका–२, खाबाङ बगरमा आयोजित विशेष कार्यक्रममा प्रचण्ड र नेतृ पम्फा भुसालले २ सय ५२ जना शहीद तथा बेपत्ताका परिवारलाई सम्मान गरेका हुन्।आगामी निर्वाचनमा रुकुम पूर्वबाट...