
काठमाडौँहन्डुरसका पूर्व राष्ट्रपति जोआन ओरलान्डो हर्नान्डेज अमेरिकी जेलबाट मुक्त भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले उनलाई लागूऔषधसम्बन्धी मुद्दामा क्षमायाचन गरेपछि उनी उच्च सुरक्षा सुविधा भएको यूएसपी हेझलटन जेलबाट सोमबार छुटेका हुन्। हर्नान्डेज मार्च २०२४ मा संयुक्त राज्य अमेरिकामा कोकेन तस्करीमा संलग्न भएको र मेशिन गनको स्वामित्व राखेको दोषी ठहरिएका...