
काठमाडौँनेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्याल ले राजीनामा दिएका छन्। जेनजी आन्दोलन सुरु हुनुभन्दा चार दिनअघि नियुक्त भएका उनले करिब आठ महिनामै पदबाट राजीनामा दिएका हुन्।अर्थ मन्त्रालयका अनुसार बस्यालले सोमबार अर्थमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए र उक्त राजीनामा स्वीकृत भइसकेको छ। उनी एमाले पृष्ठभूमिबाट तत्कालीन केपी शर्मा ओली नेतृत्वको...
कुनै समाचार भेटिएन।