
काठमाडौँहालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनपछि बन्ने नयाँ सरकारप्रति सर्वसाधारणले ठूलो अपेक्षा राखेका छन् ।उनीहरूका अनुसार विगतमा सत्ता सम्हालेका पूराना राजनीतिक दलहरूले जनताको चाहना अनुसार काम गर्न नसकेपछि जनतामा असन्तुष्टि बढेको थियो । यही असन्तुष्टिको परिणामस्वरूप अहिले नयाँ नेतृत्व र नयाँ राजनीतिक शक्तिप्रति जनताले आशा राखेका हुन् ।सर्वसाधारणको भनाइमा अब...
कुनै समाचार भेटिएन।