
रौतहट, गौर भन्सार कार्यालयमा प्लान्ट क्वारेन्टिन खाद्यान्न शाखा स्थापना गर्न माग गर्दै स्थानीय व्यापारी तथा व्यवसायीहरूले लगातार छैटौं दिन पनि धर्ना जारी राखेका छन्। व्यापारी अगुवा कौशल साहको नेतृत्वमा व्यवसायीहरूले शुक्रबार पनि भन्सार कार्यालयको मुख्य गेट अगाडि १२ बजे देखि २ बजेसम्म धर्ना प्रदर्शन गरेका हुन्।व्यापारीहरूका अनुसार, गौर भन्सारमा खाद्यान्न...