
काठमाडौँअमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पको पछिल्लो घोषणापछि बुधबार एसियाली सेयर बजारमा उल्लेख्य उछाल देखिएको छ भने अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्न थालेको छ।ट्रम्पले आगामी दुईदेखि तीन हप्ताभित्र संयुक्त राज्य अमेरिकाले इरानसँग सम्बन्धित आफ्नो उपस्थिति अन्त्य गर्ने घोषणा गरेपछि लगानीकर्तामा सकारात्मक धारणा बनेको हो। उक्त भनाइले बजारमा अनिश्चितता कम भएको मानिएको...
कुनै समाचार भेटिएन।