
काठमाडौँराष्ट्रिय किताबखानाले एकीकृत ‘डिजिटल’ निवृत्तभरण (पेन्सन) सेवा सुरु गरेको छ । राष्ट्रिय किताबखानाले आज यहाँ औपचारिक कार्यक्रम आयोजना गरी निवृत्तभरणका सबै काम डिजिटल प्रणालीबाट हुने गरी सेवाको शुभारम्भ गरेको हो ।राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार अबदेखि राजीनामा वा अनिवार्य अवकाशमा जाने कर्मचारीले आफूले पाउने निवृत्तभरण, उपदानलगायतका सेवाका लागि राष्ट्रिय...