
सन् २०२६ को सुरुमा वित्तीय बजारले सामान्य प्रदर्शन गरिरहेको थियो। तर इरानमा सुरु भएको युद्धले बजारमा ठुलो अस्थिरता ल्याएको छ। युद्धका कारण तेलको मूल्य तीव्र रूपमा बढेको छ भने पेट्रोलियम र डिजलको भाउ पनि अभूतपूर्व वृद्धि भएको छ।‘ब्रेन्ट क्रुड’ तेलको मूल्य सन् २०२२ को गर्मी यताकै पहिलोपटक एक ब्यारेलमा १०० डलरभन्दा माथि पुगेको...