
काठमाडौँमध्यपहाडी राजमार्गअन्तर्गत पश्चिमी रूकुमको चौरजहारी खण्ड २० दिनका लागि पूर्ण रूपमा बन्द गरिएको छ। सडक डिभिजन कार्यालय चौरजहारीका अनुसार सडक ढलान तथा आवधिक मर्मत कार्यका लागि आज (जेठ २ गते) देखि यातायात सेवा बन्द गरिएको हो।चौरजहारी नगरपालिका–३ स्थित स्यालापाखा–मुसिकोट खण्डअन्तर्गत टाँटागाउँ स्यालाखोला (चौरजहारी) देखि मटेलातर्फ जोड्ने सडकमा ढलान कार्य भइरहेकोले...