
म्याग्दी । अन्नपूर्ण गाउँपालिका, म्याग्दी-४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजना बाढीका कारण बन्द भएको छ ।आयोजनाको बाँध (इन्टेक)मा बाढी पसेर क्षति पुगेपछि यही असार २८ गतेदेखि विद्युत उत्पादन रोकिएको आयोजनाले जनाएको छ ।आयोजनाका प्रमुख दार्शनिक काफ्लेका अनुसार बाँधसम्म पुग्ने सडक पनि पहिरोले अवरुद्ध भएको छ । बाढीले बाँधमा...