
काठमाडौँधर्मेन्द्रको निधनले सम्पूर्ण भारतीय चलचित्र क्षेत्रमा ठूलो रिक्तता सिर्जना गरेको भन्दै अमिताभ बच्चनले भावुक श्रद्धाञ्जलि व्यक्त गरेका छन्। ‘शोले’का सह–अभिनेता धर्मेन्द्रप्रति उनले “नभर्न सकिने शून्यता” छोडेर गए भन्ने शब्दमा आफ्नो पीडा व्यक्त गरे। ८९ वर्षीय धर्मेन्द्रको वृद्धावस्थासँग सम्बन्धित स्वास्थ्य समस्याका कारण मुम्बईमा निधन भएको थियो।अमिताभ बच्चनसहित शाहरुख खान, सलमान खान,...
कुनै समाचार भेटिएन।