
काठमाडौँआगामी अप्रिलमा थाइल्यान्डमा हुने फिफा सिरिजका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज प्रारम्भिक चरणमा ३२ खेलाडी छनोट गरेको छ ।छनोट हुने खेलाडीहरुमा अनिता बस्नेत, अनिता केसी, अनिता लम्जेल, अञ्जना राना मगर, अञ्जिला तुम्बापो सुब्बा, अस्मिता नेपाली, बर्षा ओली, विमला विक, बिरसना चौधरी, दीपा शाही, गीता राना, हिरा भुजेल, जेनिफर...