
काठमाडौँहिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिका–६ रञ्जन बालैमा जेन्जी शहीदहरूको स्मृतिमा एक नमुना धर्मशाला निर्माण गरिएको छ। अक्कल कोफिला फाउन्डेसनको आर्थिक सहयोगमा निर्माण भएको सो धर्मशाला भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा देशका लागि बलिदान भएका ७४ जना जेन्जी युवाशहीदहरूको सम्झनामा तयार पारिएको हो।धर्मशालाको निर्माण करिब नौ लाख...
कुनै समाचार भेटिएन।