
काठमाडौँ।पूर्वमन्त्री तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुनले प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुखमा नियुक्त गरेकोमा कडा आपत्ति जनाएका छन्।सामाजिक सञ्जालमार्फत पुनले उक्त नियुक्तिलाई '१०० प्रतिशत गलत' भन्दै श्रेष्ठलाई त्यो पद अस्वीकार गर्न सुझाव दिएका छन्। "आदर्श भाइ, प्रधानमन्त्रीज्यूको ऐतिहासिक इज्जत धुलोमा...