काठमाडौँ।प्रतिनिधि सभाको सोमबारको बैठक प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को विवादास्पद अभिव्यक्तिका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ। प्रधानमन्त्री शाहले गत जेठ १७ गते संसदमा ‘नेपालले पनि भारततर्फ सीमा मिचेको रहेछ’ भनी दिएको अभिव्यक्तिप्रति विपक्षी दलहरूले कडा विरोध जनाएका हुन्।बैठकमा बोल्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले प्रधानमन्त्रीले रोष्टममा उभिएर








