नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य दियो

Author

सजिलो पत्रिका

२०८३ जेठ ०८, शुक्रबार १४:३५

13
Share
Featured

काठमाडौँ

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको अन्तिम खेलमा नेपालले संयुक्त राज्य अमेरिकालाई जितका लागि ३१८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनायो।

नेपालका लागि इशान पाण्डेले उत्कृष्ट प्रदर्शन गर्दै ८४ रनको योगदान दिए। उनले ८३ बलमा ८ चौका र १ छक्का प्रहार गरे। त्यसैगरी दीपेन्द्रसिंह ऐरीले ५९, कप्तान रोहित पौडेलले ४६, आसिफ शेखले ४३, कुशल भुर्तेलले २९, आरिफ शेखले १८ र गुल्सन झाले १५ रन बनाए।

बलिङतर्फ अमेरिकाका शुभम रन्जानले ३ विकेट लिए भने मिलिन्द कुमार र रुसिल उगारकरले समान १–१ विकेट हात पारे। अब अमेरिकाले जितका लागि ३१८ रनको लक्ष्य पछ्याउनेछ।

यो समाचारमा

संयुक्त राज्य अमेरिकाकाठमाडौँनेपाल

ट्यागहरू

#अमेरिका#आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    sajilo patrika

    अर्जेन्टिनालाई हराउँदै स्पेन बन्यो विश्वविजेता

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    स्वीटजरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

    इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

    भर्खरै

    News Image

    बाँकेमा १३ करोड ६१ लाखका सामान बरामद

    News Image

    झापामा स्कार्पियो र सिटी सफारी ठोक्किँदा एक महिलाको मृत्यु, फरार चालक पक्राउ

    News Image

    सेयर बजारमा ४१ अंकको वृद्धि, ५ अर्ब ५१ करोडमाथिको कारोबार

    News Image

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू