जेठ १४ देखि १७ गतेसम्म सार्वजनिक बिदा

Author

सजिलो पत्रिका

२०८३ जेठ ०८, शुक्रबार १२:४०

20
Share
Featured

काठमाडौँ

यस वर्ष जेठ १४ गतेदेखि १७ गतेसम्म लगातार चार दिन सार्वजनिक बिदा परेको छ। गृह मन्त्रालयले बकर ईद (ईद–उल–अज्हा) को अवसरमा जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

जेठ १५ गते गणतन्त्र दिवसको बिदा पहिले नै राजपत्रमा प्रकाशित छ भने १६ गते शनिबार र १७ गते आइतबार नियमित साप्ताहिक बिदा पर्ने भएकाले लगातार चार दिन सार्वजनिक बिदा परेको हो।

गृह मन्त्रालयका अनुसार बकर ईदका दिन धार्मिक बिदा दिने प्रचलनअनुसार निर्णय गरिएको हो। यससँगै सरकारी कार्यालयहरू चार दिन बन्द रहने भएका छन्।

यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#गृह मन्त्रालय#धार्मिक बिदा#गणतन्त्र दिवस#बकर ईद#सार्वजनिक बिदा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    केही क्षेत्रमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई

    sajilo patrika

    केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

    वीर अस्पताल क्षेत्रमा बाक्लो भीड, सुरक्षा व्यवस्था कडा (तस्वीर)

    आजको मौसमः भारी वर्षाको सम्भावना

    काठमाडौं उपत्यकामा अझै नियन्त्रणमा आएन बर्डफ्लु सङ्क्रमण

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू