प्रस्तावित प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सम्पन्न

Author

सजिलो पत्रिका

२०८३ जेठ ०५, मङ्गलबार

22
Share
Featured

काठमाडौँ

सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज कुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न भएको छ । मंगलबार संसदीय सुनुवाइ समितिमा भएको छलफलका क्रममा समितिका सदस्यहरूले उठाएका विभिन्न प्रश्नहरूको उनले जवाफ दिएका थिए।

समितिका सदस्यहरूसँगको प्रश्न–उत्तर प्रक्रिया सकिएपछि प्रस्तावित प्रधान न्यायाधीश शर्माको सुनुवाइ औपचारिक रूपमा समाप्त भएको हो । समितिका सभापति बोधनारायण श्रेष्ठले सुनुवाइ प्रक्रिया सम्पन्न भएको जानकारी दिएका छन् ।

अब समितिको निर्णय तथा आगामी प्रक्रियाअनुसार प्रस्तावित प्रधान न्यायाधीशको नियुक्तिसम्बन्धी विषय अगाडि बढ्नेछ ।

यो समाचारमा

डा. मनोज कुमार शर्मासर्वोच्च अदालतकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाँकेमा १३ करोड ६१ लाखका सामान बरामद

    काठमाडौं । बाँकेको जमुनाह नाकाबाट सशस्त्र प्रहरी बलले गत आर्थिक वर्षमा रु. १३ करोड ६१ लाख ३१ हजार ६९८ बराबरका अवैध रूपमा नेपाल भित्र्याइएका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल ३० नं, गण बागेश्वरी हेडक्वार्टर, बाँकेका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टका अनुसार आर्थिक वर्ष २०८२/०८३

    Data is loading...

    Loading brands...

    Loading footer...