साेमबार कुन राशिको भाग्य कस्तो ?

Author

सजिलो पत्रिका

२०८३ वैशाख २१, सोमबार ०६:४४

16
Share
Featured

मेष

मेष राशि भएकाहरूका आज पनि शुभ समय रहेको छ । कामहरु सजिलै लिन सकिनेछ । आम्दानीका स्रोतहरु बढ्नेछन् । नयाँ व्यावसाय सुरु गर्न सकिनेछ । प्रेममा विश्वास बढने छ ।

वृष

वृष राशि भएकाहरूका लागि आज शुभ रहनेछ । व्यापार व्यवसायमा देखिएका समस्या समाधान हुनेछन् । ईमान्दारितापूर्वक गरिएको काम सफल हुनेछ । विलासी वस्तुहरुको उपभोग गर्न पाईनेछ । पढाई लेखाईमा सफलता पाइनेछ ।

मिथुन

मिथुन राशि भएकाहरूका लागि आज अशुभ रहनेछ । परिवार तथा आफन्तजन सँग मनमुटाब बढ्नेछ । पति पत्नी तथा बीच अबिस्वास सिर्जना हुनेछ । यात्रा गर्दा ध्यान दिनुहोला । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । स्वास्थ्यमा समस्या आउने छ ।

कर्कट

कर्कट राशिका लागि आज राम्रो छैन । हतारमा काम नगर्नुहोला । अनावश्यक झमेलामा फसिने छ । काममा विभिन्न बाधा आइपर्नेछ । मान तथा सम्मानमा दाग लाग्न सक्छ । व्यवसायमा समस्या देखिनेछ ।

सिंह

सिंह राशि भएकाहरूका लागि आज समय शुभ छ । शत्रु पराजित हुनेछन् । स्वास्थ्यमा सुधार हुँदै जानेछ । काम गर्न सहज वातावरण बन्नेछ । नयाँ कामको सुरुवात हुनेछ ।

कन्या

कन्या राशि भएकाहरूका लागि आज अशुभ रहेको छ । आम्दानीका स्रोत घट्नेछन् । विद्यामा सफलता पाउन कठिन हुनेछ । आफन्तबाट सहयोग प्राप्त हुनेछैन । स्वास्थ्यमा समस्या बढ्नेछन् ।

तुला

तुला राशि भएकाहरूका लागि आज राम्रो छ । आम्दानीका स्रोत बढ्नेछन् । राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेको छ । व्यापार व्यावसायमा थप लगानी हुनेछन् । स्वास्थमा सुधार हुनेछ । मिष्ठान्न भोजन हुने छ ।

वृश्चिक

वृश्चिक राशि भएकाहरूका लागि आज खराब छ । स्वास्थ्यमा समस्या आउने छ । अनावश्यक काममा खर्च हुनेछ । गलत काम गर्न मन लाग्नेछ । यात्रा गदाए विचार पुर्याउनुहोला । पढाई लेखाईमा भनेजस्तो नतिजा आउँदैन ।

धनु

धनु राशिका लागि आज अशुभ रहेको छ । स्वास्थ्यमा विभिन्न समस्या आइपर्ने छन् । आफन्तसँग मनमुटाव हुनेछ । कामहरु बिग्रनेछन् । विभिन्न समस्या आइलाग्नेछ । झैझगडा हुने सम्भावना रहेकोछ ।

मकर

मकर राशि भएकाहरूका लागि आज शुभ रहेको छ । परिश्रम अनुसारको फल पाइनेछ । मनमा शान्ति मिल्नेछ । साथिभाइहरु सँग भेटघाट हुनेछ । स्वास्थ्य राम्रो रहनेछ ।

कुम्भ

कुम्भ राशिका लागि आज राम्रो छैन । आफन्तसँग विवाद हुन सक्नेछ । हानी नोक्शानी हुन सक्नेछ । काममा बिघ्नबाधा धेरै देखा पर्नेछन् । स्वास्थ्यमा समस्या देखिने छ । यात्रा नगर्नुहोला ।

मीन

मीन राशि भएकाहरूका लागि आज समय मध्यम खालको छ । व्यापारमा गरेको लगानी बढ्ने छ । शेयर बजारमा गरेको लगानि फस्टाउनेछ । पैतृक धन सम्पतिको परिचालनको माध्ययमबाट लाभ लिन सकिनेछ ।

ट्यागहरू

#राशि#राशिफल#आजको राशिफल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    आज शनिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल

    काठमाडौँ।मेषः प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ सामाजिक दायित्व समेत बढ्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। साँझतिर मनग्य धनलाभ हुने ग्रहयोग देखिन्छ।वृषः सहयोगीहरूले

    sajilo patrika

    शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल

    हेर्नुस् आजको राशिफल

    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

    जेठ १८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू