कस्तो छ आइतबारको दिन तपाईको ?

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०६, आइतबार

19
Share
Featured

मेष
तपाईको दिन शुभ रहने छ । काममा सफल बन्नु हुने छ । मिष्ठान्न भोजन मिल्ने छ । दाम्पत्य जिवन सुखद हुने छ ।

वृष
स्वास्थ्यमा समस्या आउन सक्छ । अनावश्यक यात्रा तथा व्यर्थको कामको लागी धन खर्च हुन सक्छ ।

मिथुन
व्यापार–व्यवसायमा सफलता मिल्ने छ । धनलाभ होला । सन्तान र स्त्रीबाट सहयोग मिल्न सक्छ ।

कर्कट
दिन शुभ रहने छ । मानसम्मान मिल्नेछ । विशिष्ट व्यक्ती सँग भेट हुन सक्छ । काममा सफलता र तारिफ मिल्ने छ ।

सिंह
रोकिएका कार्यहरु पुरा हुनेछन् । लामो यात्रा सफल हुनेछ । आजको दिन भाग्यले साथ दिने छ ।

कन्या
मनमा चिन्ता बढ्ने छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने छ । आकस्मिक संकट आइपर्न सक्छ ।

तुला
पार्टनरसँग सुख प्राप्त मिल्ने छ । व्यापार व्यवसायमा सन्तुष्टिजनक सफलता मिल्ने छ । द्रव्य प्राप्त हुने छ ।

वृश्चिक
शत्रुमाथि विजय प्राप्ति हुने छ । धन लाभ होला । मन प्रसन्न प्रसन्न हुनेछ ।

धनु
आँटेको काम रोकिने छ । शिक्षामा र प्रेममा सफलता मिल्ने छ । सन्तानबाट सुख मिल्ने छ ।

मकर
कार्यसिद्धि हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर पर्ला । मान बढ्ने छ ।

कुम्भ
छोटो यात्रा होला । रोकिएका कामहरु पूर्ण हुने छन् । शत्रुमाथि विजय प्राप्त हुने छ ।

मीन
बोलीको प्रभाव बढ्ने छ । आफन्त र परिवारबाट सुख मिल्ने छ । खर्च बढ्ने छ ।

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    आज शनिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल

    काठमाडौँ।मेषः प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ सामाजिक दायित्व समेत बढ्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। साँझतिर मनग्य धनलाभ हुने ग्रहयोग देखिन्छ।वृषः सहयोगीहरूले

    Data is loading...

    Loading brands...

    Loading footer...