महाकालीमा बगेर एक जना बेपत्ता

Author

सजिलो पत्रिका

२०८२ चैत १८, बुधबार

20
Share
Featured

काठमाडौँ

महाकाली नदी (काली नदी)मा बगेर पञ्चेश्वर गाउपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण चन्द बेपत्ता हुनुभएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेब बडूका अनुसार हल्दुघाटस्थित महाकालीमा नुहाउने क्रममा बगेर उहाँ आज बिहान बेपत्ता हुनुभएको हो । उहाँको खोजी जारी छ । 

यसैबीच, पञ्चेश्वर गाउँपालिका–१ डुग्रीखान निवासी ५१ वर्षीया विन्दुदेवी साउदको शव  सोमबार सोही नदीकिनारमा फेला परेको जनाइएको छ । 

यो समाचारमा

काठमाडौँमहाकाली नदी (काली नदी)पञ्चेश्वर गाउपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...