प्रधानमन्त्रीको अपिल-'तपाईँको प्रत्येक मत भविष्य निर्धारणका लागि महत्त्वपूर्ण छ'

Author

सजिलो पत्रिका

२०८२ फागुन २१, बिहिबार

23
Share
Featured
  • प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचनमा नागरिकहरूलाई अनिवार्य रूपमा मतदान गर्न आग्रह गरेकी छन्।
  • सामाजिक सञ्जालमार्फत उनले प्रत्येक मत देशको भविष्य निर्धारणका लागि महत्वपूर्ण हुने बताएकी छन्।
  • देशभर बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको छ र शान्तिपूर्ण वातावरणका लागि नागरिकलाई धन्यवाद दिइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले आज (बिहीबार) भइरहेको प्रतिनिधि सभा निर्वाचनमा आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न सम्पूर्ण नागरिकहरूलाई हार्दिक आग्रह गरेकी छन्। बिहीबार बिहान सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उनले देशको भविष्य निर्माणका लागि अनिवार्य रूपमा मतदान केन्द्र पुगेर मतदान गर्न अपिल गरेकी हुन्।

"तपाईँको प्रत्येक मत हाम्रो भविष्य निर्धारणका लागि महत्त्वपूर्ण छ," प्रधानमन्त्रीले लेखेकी छन्। उनले निर्वाचनलाई शान्तिपूर्ण बनाउन नागरिकहरूले देखाएको संयम र समझदारीप्रति आभार समेत व्यक्त गरेकी छन्। देशभर बिहान ७ बजेदेखि नै मतदान सुरु भइसकेको छ।

यो समाचारमा

काठमाडौँप्रतिनिधि सभासुशीला कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रधानमन्त्री शाहलाई पुँजीबजार लगानीकर्ताले के दिए सुझाव ?

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सोमबार पुँजी बजारका नियामक निकाय र प्रमुख लगानीकर्ताहरूसँग बजार सुधारका विषयमा विशेष छलफल गरेका छन्। छलफलका क्रममा सरोकारवालाहरूले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई यथासक्य चाँडो वैदेशिक रणनीतिक साझेदारसहित निजीकरण र पुनर्संरचना गर्न सुझाव दिएका छन्।लगानीकर्ताहरूले हालको सरकारी लगानी र संरचनाका कारण आधुनिक कारोबार प्रणाली

    Data is loading...

    Loading brands...

    Loading footer...