राष्ट्रपति र प्रधानमन्त्रीबीच आधा घण्टा भेटवार्ता

Author

सजिलो पत्रिका

२०८२ माघ १४, बुधबार

32
Share
Featured
  • राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच शीतलनिवासमा करिब आधाघण्टा भेटवार्ता भयो।
  • भेट बुधबार बिहान १०ः३० देखि ११ बजेसम्म सम्पन्न भएको हो।
  • छलफलमा पछिल्लो राजनीतिक घटनाक्रम र आगामी निर्वाचनका विषय समेटिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान १०ः३० बजे राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेकी प्रधानमन्त्री कार्की ११ बजे त्यहाँबाट बाहिरिएकी हुन् ।

उनीहरूबीच करिब आधाघण्टा भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचनका विषयमा कुराकानी भएको बताइएको छ ।

यो समाचारमा

सुशीला कार्कीरामचन्द्र पौडेलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...