कांग्रेस फुटमा चन्द्र भण्डारीको आक्रोश- 'यो कस्तो भ्रम हो?'

Author

सजिलो पत्रिका

२०८२ माघ ०२, शुक्रबार

70
Share
Featured
  • संयुक्त राष्ट्रसंघले मार्चपछि सुडानमा खाद्यान्न सहायता सकिन सक्ने चेतावनी दिएको छ।
  • गृहयुद्धका कारण लाखौं मानिस भोकमरीको जोखिममा परेका छन् र करिब १ करोड १० लाख विस्थापित भएका छन्।
  • देशको झण्डै आधा जनसंख्या (२ करोड ५० लाख) तीव्र खाद्य असुरक्षाबाट प्रभावित छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीभित्रको विभाजनप्रति लक्षित गर्दै आफ्नै घर भत्काएर जनताको विश्वास जित्न नसकिने बताएका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले अनुशासन र जिम्मेवारीविना पार्टी र लोकतन्त्र दुवै सुरक्षित नहुने तर्क गरेका छन् । "आफ्नै घर भत्काएर जनताको विश्वास जितिन्छ भन्ने भ्रम कसले रोप्यो?" उनले प्रश्न गरेका छन्, "सत्य, अनुशासन र जिम्मेवारीविना न पार्टी बलियो हुन्छ, न मुलुक र न लोकतन्त्र सुरक्षित रहन्छ ।"

नेता भण्डारीले गालीलाई नै राजनीति ठान्ने प्रवृत्तिले देश र पार्टी दुवै नबन्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । "सत्य र असत्य छुट्याउने विवेक किन हराउँदै गयो ? सत्य नबुझी, जिम्मेवारी नबोकी, गालीलाई राजनीति ठान्ने रोगी प्रवृत्तिबाट न मुलुक बन्छ, न कुनै पार्टी," उनले लेखेका छन् ।


यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँडा. चन्द्र भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

    काठमाडौं । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको घातक आक्रमणको बदला लिन अमेरिकाले इरानको अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड’का रणनीतिक सैन्य संरचनाहरूमाथि आइतबार भीषण हवाई आक्रमण गरेको छ। यससँगै होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी अमेरिका–इरान तनावले थप उग्र रूप लिएको छ।अमेरिकी सेनाको ‘सेन्ट्रल कमान्ड’का अनुसार यो कारबाहीमा पहिलो पटक रिभोलुसनरी गार्डका संरचनालाई

    Data is loading...

    Loading brands...

    Loading footer...