पत्रकार रामबहादुर रावल प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त

Author

सजिलो पत्रिका

२०८२ पुस २९, मङ्गलबार

53
Share
Featured
  • पत्रकार रामबहादुर रावल प्रधानमन्त्री सुशीला कार्कीको प्रेस सल्लाहकारमा नियुक्त भएका छन्।
  • सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनको नियुक्ति गर्ने निर्णय गरेको हो।
  • यसअघि प्रेस संयोजक रहेका रावललाई बढुवा गरेर प्रेस सल्लाहकार बनाइएको सञ्चार मन्त्री जगदीश खरेलले जानकारी दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पत्रकार रामबहादुर रावल प्रधानमन्त्री सुशीला कार्कीको प्रेस सल्लाहकारमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि प्रधानमन्त्रीको प्रेस संयोजकका रूपमा कार्यरत रहेका रावललाई मन्त्रिपरिषद्ले प्रेस सल्लाहकारमा बढुवा गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए ।

यो समाचारमा

काठमाडौँसुशीला कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रधानमन्त्रीले आज जुत्ता उद्योगीहरुसँग छलफल गर्ने

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज बिहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जुत्ता उत्पादक सङ्घका पदाधिकारी तथा प्रतिनिधिसँग विशेष छलफल गर्ने भएका छन्।छलफलमा सङ्घका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, सचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम, कार्यसमिति सदस्य सरोज भट्टराई तथा प्रतिनिधि विदुषी राणाको सहभागिता रहनेछ।बैठकमा स्वदेशी

    Data is loading...

    Loading brands...

    Loading footer...