उदयपुरमा काठ लोड गरिएको ट्रक फस्दा सडक अवरुद्ध

Author

सजिलो पत्रिका

२०८२ पुस २२, मङ्गलबार

39
Share
Featured
  • उदयपुरको कटारी नगरपालिका–११ शिरिषेस्थित बेतिनि–सोरुङछबिसे भित्री सडकमा काठ लोड गरिएको ट्रक फस्दा मंगलबार बिहान यातायात अवरुद्ध भएको थियो।
  • राउतखर्कबाट विराटनगरतर्फ जाँदै गरेको सु.प्र. ०१-००१ ख २७८३ नम्बरको ट्रकको पछाडिको चक्का सडकको छेउमा फसेपछि बिहान ६ बजेदेखि अवरोध भएको हो।
  • अस्थायी प्रहरी पोष्ट बेतिनिबाट खटिएको टोलीको पहलमा बिहान ८:३० बजे ट्रक हटाइएपछि सडक पुनः सुचारु गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

उदयपुरको कटारी नगरपालिका-११ शिरिषेस्थित बेतिनि-सोरुङछबिसे भित्री सडक खण्डमा काठ लोड गरिएको ट्रक फस्दा मंगलबार बिहान केही समय यातायात अवरुद्ध भएको छ।

राउतखर्कबाट विराटनगरतर्फ जाँदै गरेको सु.प्र. ०१-००१ ख २७८३ नम्बरको ट्रकको पछाडिको चक्का सडकको छेउमा फसेपछि बिहान ६ बजेदेखि सडक अवरोध भएको थियो। अस्थायी प्रहरी पोष्ट बेतिनिबाट खटिएको टोलीले पहल गरेपछि बिहान ८:३० बजे ट्रकलाई हटाएर सडक पुनः सुचारु गरिएको छ। ट्रकमा उतिसको गोलिया लोड गरिएको थियो।

यो समाचारमा

काठमाडौँकटारी नगरपालिकाउदयपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...