बालेन रास्वपाको ‘वरिष्ठ नेता’, को–को बने केन्द्रीय सदस्य ?

Author

सजिलो पत्रिका

२०८२ पुस २१, सोमबार

27
Share
Featured

काठमाडौँ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय नेतृत्वमा प्रवेश गरेका छन् ।

आइतबार साँझ बसेको केन्द्रीय समिति बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो । बालेन रास्वपाको ‘वरिष्ठ नेता’का रुपमा रहनेछन् । रास्वपा प्रवक्ता मनिष झाका अनुसार बैठकले बालेनसहित २६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

यी हुन् नयाँ केन्द्रीय सदस्यहरु

१. बालेन्द्र शाह (वरिष्ठ नेता)

२. सुनिल लम्साल

३. भूप देव शाह

४. सस्मित पोखरेल

५. सागर ढकाल

६ .सरिता ज्ञवाली

७. रमेश पौडेल

८. केपी खनाल

९. खडक राज पौडेल

१०. सन्तोष गिरि

११. लक्ष्मण थारु

१२. खगेन्द्र सुनार

१३. डा. नमिता यादव

१४. लक्ष्मी बर्देवा

१५. राम कुमार ढुंगाना

१६. रोहन कार्की

१७. अनन्त राज घिमिरे

१८. सुशान्त बैदिक

१९. प्रदिप ज्ञवाली

२०. जेम्स कार्की

२१. मधुसुदन ढकाल

२२. ओजस्वी थापा

२३. शिव यादब

२४. आदित्य आचार्य

२५. प्रदिप पाण्डे

२६. खेम राज साउद ।

सभापति रवि लामिछाने र बालेनबीच पुस १३ गते भएको सहमतिअनुसार केन्द्रीय समिति बैठकले समायोजन प्रक्रिया अघि बढाएको हो ।

यो समाचारमा

काठमाडौँ महानगरपालिकारवि लामिछानेराष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँ
बालेन्द्र शाह (बालेन)4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सडक स्तरोन्नति र पुल निर्माण हाम्रो स्पष्ट नीति हो : मुख्यमन्त्री बानियाँ

    मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या समाधान गर्न वर्तमान कानुन संशोधन गरी लगानीकर्ता र यात्रुमैत्री बनाइने बताएका छन् ।नारायणी यातायात व्यवसायी संघको ३७औँ वार्षिकसभा तथा १६ अधिवेशनमा उनले यातायात व्यवसायीले सवारीका चालक र सहचालकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन इमान्दार प्रयासको आवश्यकता औँल्याए ।मुख्यमन्त्री बानियाँले

    Data is loading...

    Loading brands...

    Loading footer...