रास्वपाले आज राजनीतिक समायोजन सभा गर्दै

Author

सजिलो पत्रिका

२०८२ पुस २१, सोमबार

48
Share
Featured
  • राष्ट्रिय स्वतन्त्र पार्टीले आज बृहत् राजनीतिक समायोजन घोषणा सभा आयोजना गर्दैछ।
  • घोषणा सभा दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा हुने तय भएको छ।
  • नागरिक उन्मुक्ति पार्टीका पूर्व नेताहरू र थरुहट–थारुवान अभियन्तासँग रास्वपाको पार्टी समायोजन भएको जनाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले आज बृहत् राजनीतिक समायोजन घोषणा सभा गर्दै छ । घोषणा सभा दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा हुने बताइएको छ ।

नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्वहरू, थरुहट–थारुवान अभियन्ताहरू र रास्वपाबीच पार्टी समायोजन तय भएका हुन् ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीनागरिक उन्मुक्ति पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा

    काठमाडौँ । विपद्सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद् हटलाइन नम्बर १२३४ लाई जिल्लास्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ ।मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यसअघि केन्द्रबाट मात्रै सञ्चालन हुँदै आएको विपद् टोल–फ्री नम्बर ११४९ लाई रूपान्तरण गरी १२३४ नम्बर सञ्चालनमा ल्याइएको

    Data is loading...

    Loading brands...

    Loading footer...