नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड आज भारत जाँदै

Author

सजिलो पत्रिका

२०८२ पुस २०, आइतबार

28
Share
Featured
  • नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज नयाँ दिल्ली प्रस्थान गर्दै, ‘नेपाली समाज भारत’ को कार्यक्रममा सहभागी हुन।
  • सोमबार लाजपत भवन अडिटोरियममा ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’ आयोजना हुनेछ।
  • प्रचण्डले प्रवासी नेपालीका सरोकार, नेपाल–भारत सम्बन्ध र पार्टी एकताबारे सम्बोधन गर्ने कार्यक्रम रहेको।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्दैछन् ।

नेकपा निकट ‘नेपाली समाज भारत’ ले आयोजना गर्ने ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’ मा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।

कार्यक्रम सोमबार नयाँ दिल्लीको लाजपत भवन अडिटोरियममा आयोजना हुनेछ । उक्त कार्यक्रममा संयोजक प्रचण्डले प्रवासी नेपालीका साझा सरोकार, नेपाल-भारत सम्बन्ध, प्रवासी नेपालीका समस्या र अवसर तथा पार्टी एकताको महत्त्वबारे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यो समाचारमा

नेपाली कम्युनिष्ट पार्टीकाठमाडौँभारतपुष्पकमल दाहाल
नयाँ दिल्ली4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...