उदयपुरमा ४.३ रेक्टरस्केलको भूकम्प

Author

सजिलो पत्रिका

२०८२ पुस २०, आइतबार

32
Share
Featured
  • उदयपुरको बागपाटी आसपास केन्द्रविन्दु भएर राति १०:५१ बजे ४.३ रेक्टरस्केलको भूकम्प गएको छ।
  • भूकम्पको जानकारी राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौर ले दिएको हो।
  • यसअघि आज बिहान ताप्लेजुङ–पाँचथर सिमानामा ४.६ रेक्टरस्केलको भूकम्प गएको थियो, जसको धक्का आसपासका जिल्लामा महसुस गरिएको थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

उदयपुर जिल्लाको बागपाटी आसपास केन्द्रविन्दु भएर आज राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार राति १० बजेर ५१ मिनेटमा ४.३ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि आजै बिहान ताप्लेजुङपाँचथरको सिमानामा केन्द्रविन्दु भएर ४.६ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

यो समाचारमा

ताप्लेजुङपाँचथरकाठमाडौँउदयपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    Data is loading...

    Loading brands...

    Loading footer...