हेटौंडा तीनताप्केमा अजिङ्गर भेटिएपछि हेर्नेहरुको भीड

Author

सजिलो पत्रिका

२०८२ पुस १७, बिहिबार

47
Share
Featured

काठमाडौँ

हेटौडा उपमहानगरपालिका–३ स्थित तीनताप्के क्षेत्रमा अजिङ्गर सर्प देखिएको छ । बिहीबार बस्ती नजिकै अजिङ्गर देखिएपछि स्थानीयले तत्काल सर्प उद्धारकर्तालाई बोलाएका छन् ।

स्थानीयका अनुसार घटनाबारे डिभिजन वन कार्यालय मकवानपुरलाई समेत जानकारी गराइएको छ । अजिङ्गर देखिएको स्थानमा स्थानीय बासिन्दा तथा सवारी साधन रोकेर यात्रुहरू भेला भएका कारण केही समय आवतजावतमा असर परेको थियो ।

वन कार्यालय र उद्धार टोलीको समन्वयमा अजिङ्गरलाई सुरक्षित रूपमा नियन्त्रण गरी जंगल क्षेत्रमा छाड्ने तयारी भइरहेको जनाइएको छ । स्थानीयलाई सतर्क रहन र अनावश्यक भीड नगर्न आग्रह गरिएको छ ।

यो समाचारमा

हेटौडा उपमहानगरपालिकाकाठमाडौँमकवानपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...