सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा ११ कम्पनी कालोसूचीमा

Author

सजिलो पत्रिका

२०८२ पुस ०१, मङ्गलबार

21
Share
Featured
  • सार्वजनिक खरिद अनुगमन कार्यालयले थप ११ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ।
  • विभिन्न सार्वजनिक निकायको सिफारिसमा सार्वजनिक खरिद ऐन, २०६३ अनुसार ती कम्पनीहरूमाथि कारबाही गरिएको हो।
  • कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको अवधिसम्म कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

सार्वजनिक खरिद अनुगमन कार्यालयले थप ११ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो ।

विभिन्न सार्वजनिक निकायको सिफारिसमा सार्वजनिक खरिद ऐन, २०६३ अनुसार ती कम्पनीहरूलाई कारबाही गरिएको सूचनामा उल्लेख छ । कालोसूचीमा परेका कम्पनीहरूले सूचना प्रकाशित भएको मितिदेखि निश्चित अवधिसम्म कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा भाग लिन पाउने छैनन् ।


यो समाचारमा

काठमाडौँसार्वजनिक खरिद अनुगमन कार्यालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...