प्रेस काउन्सिल अध्यक्ष डा.शर्मालाई नियुक्तिपत्र, इतिहासमा रेकर्ड हुनेगरी काम गर्न आग्रह

Author

सजिलो पत्रिका

२०८२ मंसिर २१, आइतबार १५:५०

24
Share
Featured
  • डा. कुमार शर्मालाई प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त गरिएको छ।
  • मन्त्री जगदीश खरेलले नियुक्तिपत्र हस्तान्तरण गर्दै काउन्सिलले सञ्चार माध्यम र सामाजिक सञ्जाललाई व्यवस्थित र प्रभावकारी बनाउने जिम्मेवारी पूरा गर्नुपर्ने बताए।
  • उनले अध्यक्ष शर्मालाई प्रभावकारी काम गरी इतिहासमा रेकर्ड बनाउने अपेक्षा व्यक्त गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सरकारले प्रेस काउन्सिलका अध्यक्षमा डा. कुमार शर्मालाई नियुक्त गरेको छ ।

आइतबार सूचना तथा सञ्चार मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच मन्त्री जगदीश खरेलले शर्मालाई नियुक्तिपत्र दिएका हुन् । 

यसअघि मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयन मन्त्री खरेलले आज नियुक्तिपत्र दिएका हुन् । 

नियुक्ति पत्र प्रदानपछि मन्त्री खरेलले नेपालको आम सञ्चार माध्यम र सामाजिक सञ्जाललाई व्यवस्थित,मर्यादित र अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताए । 

संविधान कानुनले दिएको जिम्मेवारी पूरा गर्दै काउन्सिलले प्रभावकारी रुपमा काम गर्नुपर्ने बताउँदै उनले अध्यक्ष आइसकेपछि काउन्सिलले प्रभावकारी ढंगले काम गर्छ भन्ने अपेक्षा रहेको धारणा राखे । 

उनले भने,‘नेपालको आम सञ्चार माध्यम र सामाजिक सञ्जाललाई व्यवस्थित, मर्यादित र अझ प्रभावकारी बनाउनुपर्ने छ ,त्यो निर्माण गर्ने सन्दर्भमा संविधान कानुनले दिएको जिम्मेवारी पूरा गर्दै काउन्सिलले प्रभावकारी रुपमा काम गर्नुपर्ने छ । अब अध्यक्ष आइसकेपछि प्रेस काउन्सिलले प्रभावकारी ढंगले काम गर्छ भन्ने अपेक्षा छ ।’

उनले इतिहासमा रेकर्ड हुनेगरी काम गर्न अध्यक्ष शर्मालाई आग्रह गरे । 

यो समाचारमा

जगदीश खरेलकाठमाडौँ

ट्यागहरू

#संविधान#जगदीश खरेल#सामाजिक सञ्जाल प्लेटफर्म#सरकार#कार्यक्रम#मन्त्रिपरिषद्को बैठक#सामाजिक सञ्जाल#कानुन#नियुक्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    sajilo patrika

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

    पाइलट हिरासतमा परेपछि बुद्ध एयरले बनायो छानबिन समिति

    मुगु र बाजुरामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

    भर्खरै

    News Image

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    News Image

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    News Image

    कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

    News Image

    पाइलट हिरासतमा परेपछि बुद्ध एयरले बनायो छानबिन समिति

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू