हिप्नोथेरापी तन्त्र र उर्जा उपचारको नयाँ शाखा बुटवलमा

Author

सजिलो पत्रिका

२०८२ मंसिर १६, मङ्गलबार

12
Share
Featured
  • हिप्नोथेरापिस्ट र ऊर्जा उपचारकर्ता आयुष चन्द्र रेग्मीले ‘गेट हिल्ड विथ आयुष’ केन्द्रको दोस्रो नेपाली शाखा बुटवलमा संचालनमा ल्याए।
  • प्राचीन उपचार पद्धति र आधुनिक विज्ञान संयोजन गर्दै उनले हिप्नोथेरापी, ऊर्जा उपचार र तन्त्रमार्फत मानसिक–भावनात्मक समस्याका ४ हजारभन्दा बढी केस समाधान गरिसकेका छन्।
  • बुटवल शाखामा व्यक्तिगत सत्र, कार्यशाला र समूह शिक्षणमार्फत तनाव, भय, बानी बदल्ने उपचार तथा भावनात्मक–ऊर्जा सन्तुलनमा सेवा प्रदान गरिनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गेट हिल्ड विथ आयुष केन्द्रको दोस्रो शाखा बुटवलमा संचालनमा आएको छ । जसलाई नेपालका मानसिक स्वास्थ्य र वैकल्पिक उपचार क्षेत्रका अग्रणी हिप्नोथेरापिस्ट, ऊर्जा उपचारकर्ता, र मनोवैज्ञानिक परामर्शदाता आयुष चन्द्र रेग्मीले संचालनमा ल्याएका हुन् ।

संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र काठमाडौँमापछि आयुषले नेपालको दोस्रो शाखा बुटवलमा संचालनमा आएको जानकारी दिए । आयुषले  प्राचीन उपचार पद्धति र आधुनिक विज्ञानको संयोजन गर्दै हिप्नोथेरापी, ऊर्जा उपचार, तन्त्र  र समग्र मानसिक–शारीरिक सन्तुलनका लागि विशेष सेवा प्रदान गर्दै आएका छन्।

उनले हालसम्म ४ हजार भन्दा बढी केसहरू समाधान गरी मानिसको मानसिक स्वास्थ्य र भावनात्मक सन्तुलनमा उल्लेखनीय योगदान दिएका छन् ।

बुटवल शाखामा आयुषले व्यक्तिगत सत्र, कार्यशाला, र समूह शिक्षणमार्फत ग्राहकहरूको मानसिक स्वास्थ्य र भावनात्मक सन्तुलनमा ध्यान केन्द्रित गर्ने योजना बनाएका छन्।

केन्द्रले हिप्नोथेरापीमार्फत तनाव, भय, बानी, र मानसिक चुनौतीहरू समाधान गर्न सहयोग गर्नेछ भने ऊर्जा उपचार र तन्त्र विधिहरूले भावनात्मक स्वास्थ्य, ऊर्जा सन्तुलन र आत्म–साक्षात्कारमा योगदान पुर्याउनेछ।

यो समाचारमा

काठमाडौँअष्ट्रेलियासंयुक्त राज्य अमेरिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...