नीतीश कुमारले आज दशौँ पटक बिहारको मुख्यमन्त्रीको शपथ लिँदै

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०४, बिहिबार

19
Share
Featured
  • भारतको बिहार राज्यमा जनता दल युनाइटेड (जेडीयू) का नेता नीतीश कुमारले दशौँ पटक मुख्यमन्त्री पदको शपथ ग्रहण गर्दैछन्।
  • उनले राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) को विधायक दलको नेता चुनेपछि राज्यपालसमक्ष सरकार बनाउने दाबी पेश गरेका थिए।
  • शपथ ग्रहण समारोह पटनाको गान्धी मैदानमा हुने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुने कार्यक्रम छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

भारतको बिहार राज्यमा जनता दल युनाइटेड (जेडीयू) का नेता नीतीश कुमारले आज दशौँ पटक मुख्यमन्त्री पदको शपथ ग्रहण गर्दैछन् ।

बुधबार राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) को विधायक दलको नेता चुनिएपछि उनले राज्यपाल आरिफ मोहम्मद खानसमक्ष सरकार बनाउने दाबी पेस गरेका थिए ।

पटनाको गान्धी मैदानमा आयोजना हुने शपथ ग्रहण समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने कार्यक्रम रहेको छ ।

यो समाचारमा

भारतनरेन्द्र  मोदीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    इरान वार्तामा नआए विद्युत केन्द्र र रणनीतिक पुलहरू ध्वस्त पार्ने ट्रम्पको कडा चेतावनी

    एजेन्सी । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मंगलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । साथै, इरानी बन्दरगाहतर्फ आउने-जाने जहाजहरू रोक्ने उद्देश्यसहित नौसैनिक नाकाबन्दी पुनः लागू गरेपछि वासिङ्टन र तेहरानबीचको तनाव थप चुलिएको छ । इरानी पक्षले यस कदमले युद्धविराम तथा शान्ति वार्ताका लागि भएको

    Data is loading...

    Loading brands...

    Loading footer...