रसुवामा लाङटाङ ट्रेकिङका चार जना बाढीले बगाउँदा बेपत्ता

Author

सजिलो पत्रिका

२०८२ असोज १९, आइतबार

15
Share
Featured
  • लाङटाङ ट्रेकिङमा गएका भक्तपुरका चार जना बेरिङ खोल्साले बगाउँदा बेपत्ता भएका छन्।
  • गोसाइँकुण्ड गाउँपालिका–४ मा घटना भएको प्रहरीको जानकारी दिएकाे छ।
  • सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले स्याफ्रुबेँसी क्षेत्रमा खोजी कार्य जारी
समाचार सारांशGenerated using AI.

रसुवा ।

लाङटाङ ट्रेकिङमा गएका भक्तपुरका चार जना बेरिङ खोल्साले बगाउँदा बेपत्ता भएका छन् । गोसाइँकुण्ड गाउँपालिका–४ मा परेको बाढीले संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगीता श्रेष्ठ र रवि श्रेष्ठलाई बगाएको प्रहरीले जनाएको छ ।

बेपत्ताहरूको खोजी कार्य सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाको विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले स्याफ्रुबेँसी क्षेत्रमा सञ्चालन गरिरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...