मोदी, सी र पुटिन एससीओ मञ्चमा एकसाथ, विश्वको ध्यान तान्यो

Author

सजिलो पत्रिका

२०८२ भदौ १६, सोमबार

20
Share
Featured
  • भारतीय प्रधानमन्त्री मोदी, चिनियाँ राष्ट्रपति जिनपिङ, र रुसी राष्ट्रपति पुटिन एससीओ सम्मेलनको मञ्चमा एकसाथ देखिए।
  • मोदीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्वीरमा तीनै नेताले हात समातेको देखिन्छ भने उनले पुटिनलाई अँगालो हाल्दै मैत्री भाव प्रकट गरेका छन्।
  • मोदीको पुटिनसँग आज द्विपक्षीय वार्ता तय भएको छ; यसअघि उनले चिनियाँ राष्ट्रपति जिनपिङसँग पनि छुट्टै भेट गरेका थिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति शी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शंघाई सहयोग संगठन (एससीओ) को मञ्चमा एकसाथ देखिएका छन् । मोदीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्वीरमा तीनै नेताहरू एकअर्काको हात समातेको देखिन्छ ।

सोही क्रममा मोदीले पुटिनलाई अँगालो हाल्दै मित्रतापूर्ण भाव प्रकट गरेका छन् । प्रधानमन्त्री मोदीले आजै पुटिनसँग द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ । यसअघि आइतबार उनले राष्ट्रपति जिनपिङसँग समेत छुट्टै वार्ता गरेका थिए।

यो समाचारमा

काठमाडौँभ्लादिमिर पुटिननरेन्द्र  मोदीशी जिनपिङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    शक्तिशाली आँधी ‘बावी’को वितण्डा: फिलिपिन्समा १५ जनाको मृत्यु

    काठमाडौँ।दशकौँयताकै शक्तिशाली मानिएको आँधी ‘बावी’का कारण फिलिपिन्समा कम्तीमा १५ जनाको मृत्यु भएको छ। प्रशान्त महासागरमा सक्रिय यो विशाल आँधी, जसको आकार झन्डै फ्रान्सजत्रै छ, हाल ताइवान र चीनतर्फ अघि बढिरहेको छ।शनिबार जापानको दक्षिणी साकिसिमा टापुमा भारी वर्षा र तीव्र हुरीसहित बज्रिएको यो आँधी अहिले ताइवानतिर मोडिएको छ। आँधीको त्रासका कारण

    Data is loading...

    Loading brands...

    Loading footer...