कोरोना संक्रमित महिलाको विराटनगरमा मृत्यु

Author

सजिलो पत्रिका

२०८२ असार १०, मङ्गलबार

41
Share
Featured
  • इलामकी ४१ वर्षीया कोरोना संक्रमित महिलाको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भयो।
  • ती महिला झापाको बिर्तासिटी अस्पतालबाट रिफर भई सोमबार भर्ना भएकी थिइन्।
  • कोशी प्रदेशमा हालसम्म ८ जनामा कोरोना पुष्टि भएकोमा एक जनाको मृत्यु भएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

इलाम सूर्योदय नगरपालिकाकी ४१ वर्षीया कोरोना संक्रमित महिलाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको छ।

श्वासप्रश्वासमा समस्या देखिएकी ती महिला विर्तासिटी अस्पतालबाट रिफर भएर सोमबार भर्ना भएकी थिइन्।

कोशी प्रदेशमा हालसम्म ८ जनामा संक्रमण पुष्टि भएकोमा एक जनाको मृत्यु भएको हो।

यो समाचारमा

इलामकाठमाडौँकोशी प्रदेशसूर्योदय नगरपालिका

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

    चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी पाएको छ । बिमा गरेका सेवाग्राहीसँग अस्पतालले असुल गर्नुपर्ने उक्त रकम बिमा बोर्डले उपलब्ध गराएको हो ।  स्वास्थ्य संस्थाका बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेल उपचारवापत अझै रु ३६ करोड असुल हुन बाँकी रहेको जानकारी दिए ।  संस्थाले विसं २०७४

    Data is loading...

    Loading brands...

    Loading footer...