प्रधानमन्त्री ओली, देउवा र प्रचण्डको बैठक स्थगित

Author

सजिलो पत्रिका

२०८२ असार ०५, बिहिबार

68
Share
Featured
  • प्रधानमन्त्री ओलीसहित तीन प्रमुख दलका नेताहरूको आजको बैठक स्थगन गरिएको छ।
  • बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने भनिएको थियो।
  • बैठक विशेष कारणले स्थगन गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ 

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको आजका लागि तय भएको बैठक स्थगन भएको छ ।

प्रधानमन्त्री ओलीसहित सत्ता साझेदार नेपाली काँग्रेसका सभापति शेर बहादुर देउबानेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच समसामयिक राजनीतिक विषयमा छलफल हुने भनिएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज दिउँसो २ बजे बस्ने भनिएको बैठक विशेष कारणवश हाललाई स्थगन भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । 


यो समाचारमा

काठमाडौँप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयनेपाली काँग्रेसशेर बहादुर देउबा
खड्गप्रसाद शर्मा ओली6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...