मकवानपुरमा चट्याङ लागेर एक युवककाे मृत्यु

Author

सजिलो पत्रिका

२०८२ जेठ २९, बिहिबार

75
Share
Featured

मकवानपुर

हावाहुरीसँगै परेको चट्याङ लागेर मकवानपुरमा एक युवकको मृत्यु भएको छ। मकवानपुरको कैलाश गाउँपालिका–९, किटभञ्ज्याङमा २२ वर्षीय कान्छा गोलेको चट्याङ लागेर मृत्यु भएको हो।

घरको आँगनमा बसिरहेको अवस्थामा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कायालय मकवानपुरले जनाएको छ।


दुर्गम क्षेत्रमा घटना भएका कारण थप कुरा बुझ्न प्रहरी टोली आज बिहान त्यसतर्फ लागेको छ। चट्याङ परेर मकवानपुरमा चालु आर्थक वर्षको ११ महिनामा चार जनाको मृत्यु हुनुको साथै नौ जना घाइते भएका छन्।

यो समाचारमा

कैलाश गाउँपालिकामकवानपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकारी कर्मचारीलाई रक्सी-चुरोट खान निषेध !

    काठमाडौँ।सरकारले सरकारी कर्मचारीहरूलाई धूम्रपान र मध्यपानमा निरुत्साहित गर्न नयाँ आचारसंहिता जारी गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको आचारसंहिताको दफा ६(झ) मा कर्मचारीहरूले कार्यालय वा सार्वजनिक स्थलमा मदिरा सेवन गर्न, धूम्रपान गर्न र जुवातास खेल्न नपाउने व्यवस्था गरिएको छ।आचारसंहितामा कर्मचारीले

    Data is loading...

    Loading brands...

    Loading footer...