कांग्रेसले भन्यो- आतंकवादविरुद्ध अप्रेसन सिन्दूर जायज

Author

सजिलो पत्रिका

२०८२ वैशाख २६, शुक्रबार

57
Share
Featured

काठमाडौँ ।

भारतले आतंकवादी अखडामा गरेको आक्रामण जायज ठहर गरेको छ।

बुढानिलकण्ठसहित सभापति शेरबादुदेउवा निवासमा बसेको पदाधिकारी बैठकले भारतको सो हमला जायज ठहर गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जनाए।

`नेपाली काँग्रेस आतंकवादको विपक्षमा छ,` उनले भने, `आतंकवादी गतिविधिविरूद्ध भएको आक्रामण जायज छ,` उनले भने ।

यो समाचारमा

डा. प्रकाशशरण महतकाठमाडौँनेपाली काँग्रेसभारत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रास्वपा नेतृत्वको सरकारप्रति पनि जनतामा निराशा बढ्यो- पूर्वअर्थमन्त्री खनाल

    काठमाडौँ।पूर्वअर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारप्रति पनि जनतामा निराशा बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खनालले देशका सबै राजनीतिक दलप्रति जनताको विश्वास घट्दै जानु मुलुकका लागि सुखद नभएको बताएका हुन्।खनालले "पहिलाका शासकहरू खराब थिए, अहिलेका पनि खराबै रहेछन्"

    Data is loading...

    Loading brands...

    Loading footer...