
काठमाडौँधर्मेन्द्रको निधनपछि उनको सहकर्मी र पुराना साथीहरूका भावनात्मक स्मृतिहरू बाहिर आउँदै छन्। दिग्गज अभिनेत्री मुमताज, जसले धर्मेन्द्रसँग झील के उस पार र लोफर जस्ता फिल्ममा काम गरेकी थिइन्, उनले अन्तिमपटक २०२१ मा धर्मेन्द्रको घरमा भेट भएको बताइन्। धर्मेन्द्र अस्पतालमा भर्ना भएपछि उनलाई भेट्न गएकी मुमताजलाई स्टाफले भेट्न नदिएको र उनी...