
काठमाडौँआज कात्तिक शुक्ल एकादशीका दिन हरिबोधिनी एकादशी मनाइँदैछ। यस दिन तुलसीको विशेष पूजा गर्ने परम्परा रहेको छ, जसले भगवान विष्णुको प्रतीकको रूपमा सम्मान व्यक्त गर्दछ। शास्त्रीय विधिअनुसार, असार शुक्ल एकादशीदेखि हरिबोधिनी एकादशीसम्म तुलसीको पूजा गर्ने चलन रहँदै आएको छ।मकवानपुरको भिमफेदी गाउँपालिका स्थित त्रिखण्डी मन्दिर र मकवानपुरगढीको बंशगोपाल मन्दिरमा आज विशेष...