
काठमाडौँचिनियाँ विदेशमन्त्री वाङ यीले दक्षिण चीन सागर विश्वको सबैभन्दा व्यस्त, सुरक्षित र स्वतन्त्र ढुवानी लेनहरूको घर भएको उल्लेख गरेका छन् ।आइतबार १४ औं राष्ट्रिय जन कांग्रेस (एनपीसी)को चौथो सत्रका क्रममा बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा वाङले शान्ति, सहयोग र मित्रता चीनको अवधारणा हुनुपर्नेमा पनि जोड दिए ।दक्षिण चीन सागर विश्वको सबैभन्दा...